काठमाडौं । आगामी शैक्षिक सत्रका लागि सरकारले वैशाख २ गते आइतबारदेखि देशैभर एकसाथ विद्यार्थी भर्ना अभियान सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियानमा सहयोग गर्न सबैमा अपिल...