रुपन्देही। रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल १६ सय मतल पछि परेका छन् । नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी नै परित्याग गरेका भुसालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्ता गठबन्धनको साथ छ । भुसाललाई एमालेका सचिव...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved