घनश्याम भण्डारी

धार्मिक विद्यालयमा शिक्षक नपाइने समस्या समाधान गरिनेछ : मन्त्री भण्डारी

सुर्खेत । कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले धार्मिक विद्यालयमा विधागत शिक्षक नपाइने समस्या समाधान गरिने बताएका छन् । शनिबार दुनैमा रहेको डोल्पा बोन समाजद्वारा सञ्चालित डोल्पो बोन विद्यालयको अनुगमनमा पुगेका मन्त्री भण्डारीले गुरुकुल, मदरसा, गुम्बा लगायतका धार्मिक विद्यालयमा विधागत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved