काठमाडौं । मोरङ- १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र नेकपा एमालेका घनश्याम खतिवडाबीचको प्रतिस्पर्धा रोचक बनेको छ । मतगणनाको सुरुवातदेखि अग्रता कायम राख्दै आएका खतिवडालाई मत परिणामको अन्त्यतिर उछिन्दै लिम्बूले अग्रता लिएका छन् । लिम्बूले २५ हजार ७९४...