इटहरीकी ती युवतीले आफूलाई आफ्नै विद्यालयको प्रिन्सिपलले बलात्कार गरेको सात वर्ष पुरानो घटनाबारे बताएकी हुन्। उनले आरोपितको खोजी गरी कारबाही गर्न र आफूलाई न्याय दिन माग गरेकी हुन्। २०७२–२०७३ तिर ९ कक्षामा पढ्दाको समयमा प्रिन्सिपलले बलात्कार गरेको उनले खुलाएकी...