काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा विद्यार्थी तथा युवायुवती लक्षित वित्तीय साक्षरता कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ। बैङ्कले आयोजना गरेको विभिन्न कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवतीको सहभागिता रहेको थियो। नेपाल...