काठमाडौं। फिल्मकर्मीलाई सम्मान गर्दै ग्लोबल नेपाली फिल्म अवार्डको छैटौँ संस्करण घोषणा भएको छ । ग्लोबल नेपाली फिल्म अवार्डको छैटौँ संस्करण अमेरिकाको न्युयोर्कमा आयोजना हुन लागेको हो । राजधानीमा एक कार्यक्रमका बीच ‘नेपाल फिल्म सोसाईटी’ले १२ अगष्ट २०२३ मा अवार्ड...