एजेन्सी । ग्लोबल टि२० क्यानडाको उपाधि नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी सम्मिलित टोली मोन्टेरियल टाइगर्सले जितेको छ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई ५ विकेटले हराउँदै मोन्टेरियलले उपाधि जितेको हो । जागुअर्सले दिएको १ सय ३१...