ग्लोबल आइएमई बैंक लिमिटेड

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसर पारेर “धान खेती कर्जा” सार्वजनिक गरेको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लिखित आगामी दुई वर्षभित्र मुलुकलाई धानमा आत्मनिर्भर बनाउने रणनीतिको सहयोगार्थ बैंकले यो कर्जा योजना ल्याएको...