१२८ बल खेलेका म्याक्सवेलले २१ चौका र १० छक्का प्रहार गरेका थिए । घाइते अवस्थामा बारम्बार फिजिओ थेरापी गराउँदै म्याक्सवेल अन्तिमसम्म डटेका थिए । वानखडे स्टेडियममा ९१ रन बनाउँदा अष्ट्रेलियाले ७ विकेट गुमाइसकेको थियो। तर, त्यसपछि म्याक्सवेलले एक्लै टिमलाई जित...