काठमाडौं । र्यापर किलर माइकलाई सोमबार लस एन्जलसको एरिनामा तीनवटा ग्रामी जितेको केही समयपछि पक्राउ गरिएको थियो । एरिनामा ग्रामी अवार्ड आयोजना चलिरहेका बेला स्टेजमा झगडा गरेपछि उनलाई पक्राउ गरिएको हो । तर, केही समयपछि उनी रिहा भए ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved