जनकपुरधाम । गौहत्याको विरोधमा जनकपुरमा पनि प्रदर्शन गरिएको छ । देशका विभिन्न भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै साधुसन्तहरुले शुक्रवार जनकपुरमा र्यालीसहितको विरोध प्रदर्शन गरेका हुन् । गौहत्या जस्तो अराजकता बन्द गर्नका लागि आफूहरुले सरकारको ध्यानाकर्षण गराउन...