काठमाडौं । दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उमा शेर्पा मगर विजयी भएकी छन् । शेर्पा मगर २ हजार ८०५ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६०० सय मत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved