दोलखाको गौरीशंकरमा एमालेकी शेर्पा मगर विजयी

नेपालभ्युज

दोलखाको गौरीशंकरमा एमालेकी शेर्पा मगर विजयी

काठमाडौं । दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उमा शेर्पा मगर विजयी भएकी छन् ।

शेर्पा मगर २ हजार ८०५ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६०० सय मत पाएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved