गौरवकुमार केसी

नेपाली सेनाको प्रवक्तामा सहायक रथी केसी

काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले पाएका छन् । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो । हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved