काठमाडौं । भारतीय क्रिकेट टोलीका वर्तमान मुख्य प्रशिक्षक गौतम गम्भीरलाई ‘ISIS कश्मीर’ नामक मेल आईडीबाट ज्यान मार्ने धम्की आएको छ । त्यसपछि पूर्व भारतीय क्रिकेटरले यस विषयमा राजेन्द्र नगर प्रहरी चौकीमा उजुरी दर्ता गरेका छन् । गम्भीरले यस्तो धम्की...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved