काठमाडौं । बचतकर्ताहरुको रकम लिएर फरार भएका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वरका अध्यक्ष रामबहादुर गौतम सम्पर्कमा आएका छन् । गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू नभागेको बताएका छन् । उनले व्यक्तिगत काम विशेषले केही दिन नेपाल बाहिर...