मेक्सिकोका सान पेड्रो हुआमेलुला नगर प्रमुख मेयर भिक्टर ह्युगो सोसाले बिहीबार सात वर्षको गोहीसँग विवाह गरेका छन्। उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन पनि गरेका छन्। उक्त विवाह समारोहमा निकै मानिसहरू उपस्थित भएका थिए। त्यहाँ उपस्थितहरूले निकैबेर नाँचगान पनि गरेका...