गोवर्द्धन पूजा

गोवर्द्धन र म्ह: पूजासहित नेवार समुदायको नयाँ वर्ष पनि आजै

काठमाडौं। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदाय म्ह: पूजा तथा गोवर्द्धन, बलि, गोरु पूजा मनाउने गरिएको छ। आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved