काठमाडौं। गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेको छ। अस्ट्रेलियाको गोल्ड कोस्टमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरिएको हो। जनवरी १६ देखि २० तारिखसम्म हुने फुटसलमा एन्जल्स हार्ट...