काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी कात्तिक ९ गतेसम्मका लागि स्थगित गरिएको छ। सोमबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले नियुक्त गरेका नयाँ मन्त्रीहरूको सूचीबारे जानकारी गराएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद् अवरोधकाबीच सभामुख सापकोटाले मन्त्रीहरूको नियुक्तिबारे...