जनकपुरधाम। धनुषाको हंसपुरमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्ति घाइते भएका छन् । प्रहरीको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका हुन् । उनको हातमा गोली लागेको छ । उनलाई उपचारका लागि जनकपुर लगिएको छ । प्रहरी कार्यालयमा हिजो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved