गोली चल्दा

वर्षमान पुनको घरमा गोली चल्दा आमा घाइते, हवल्दार नियन्त्रणमा

काठमाडौं। प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोल पड्किँदा गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छन् । तीर्थमालीको देब्रे खुट्टामा गोली लागेकाे छ । गोली लागेपछि उनलाई तुरुन्तै अहिले ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved