एजेन्सी। भूकम्पका कारण टर्किस फुटबल टोलीका गोलकिपरको निधन भएको छ । सोमबारको भूकम्पमा परेर गोलकिपर अहमेट इयुप तुर्कासलानको निधन भएको बीबीसीले जनाएको छ । उनी आवद्ध क्लब येनी मालत्यास्पोरले पनि निधनको पुष्टि गरेको छ। “हामी तपाईंलाई बिर्सने छैनौं, तपाइँ निकै...