काठमाडौं : खोटाङमा गोरुले हान्दा एक पुरुषको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको हो। उनलाई बुधबार बिहान गोरुले हानेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि दिक्तेल लगिएको...