काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । दुई वटा जिल्लाका कार्यक्रम सम्पन्न गर्नको लागि उनि विहान ९ बजे हेलिकप्टरमार्फत जान लागेका हुन् । गोरखामा प्रचण्डले केहि औपचारिक र केही अनौपचारिक कार्यक्रममा सहभागि हुनेछन्...