गोरखा पालुङटार

बाबुरामको गृहनगरमा जसपा ७०० मतले पछाडि

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर पालुङटार नगरापलिकामा जसपा ७२१ मतले पछि परेको छ। १५ हजार ५४५ मतगणना सकिँदा नेकपा माओवादी केन्द्रका विवश चिन्तनले ४ हजार ७८२ मतसहित अग्रता बनाइरहेका छन्। जसपाका प्रेम गुरुङले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved