काठमाडौं। गोरखा नगरपालिका–६ बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनालगतै घाइतेलाई गोरखा अस्पताल पुर्याइएकामा उपचारको क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा आठ जना...