लामो समयदेखि राजनीतिमा सक्रिय देवकोटाले गोरखाको विकास तथा पूर्वाधारका लागि आफ्ना प्रतिबद्धता अघि सारेका छन् । डा.बाबुराम भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री रहँदा सचिवालयको नेतृत्व गर्दै गोरखाको समृद्धिका लागि क्रियाशील रहेका देवकोटाले जनताले दिएको जिम्मेवारी कुशल र इमान्दारितापूर्वक निर्वाह गर्ने पनि...