काठमाडौं । जनमत पार्टीका सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट नहटाइने भएको छ । आफ्नो सांसद् हटाउन भन्दै डा.सिके राउतले गरेको सिफारिसमा सभामुख देवराज घिमिरेले नहटाउने निर्णय गरेको संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले बताए । सभामुख घिमिरेले सांसद लाभलाई...