पाकिस्तान । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मंगलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ । एक कुटनीतिक दस्तावेजमा उल्लेख गरिएको गोप्य कागजात पूर्व प्रधानमन्त्री खानले लुकाएको...