लालबन्दी। सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पँजियार निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई करीब तीन हजार मतान्तरले पराजित गर्दै पँजियार विजयी भए। पँजियारले ६ हजार ९३८ मत प्राप्त गर्दा माओवादीका बुढाथोकीले तीन हजार ८८७ पाए। पँजियार...