गोकर्णेश्वर

काठमाडौं । गोकर्णेश्वर महादेव मन्दिर राजधानी काठमाडौंको पूर्वोत्तर क्षेत्रमा रहेको छ । यो हिन्दू धर्मावलम्बीको प्रसिद्ध धार्मिक स्थलका रुपमा प्रसिद्ध छ । शिव पुराणको हिमवत खण्डमा उल्लेख भएअनुसार चन्द्रमति, सूर्यमति र बागमतीको त्रिवेणीमा अवस्थित यो धार्मिक क्षेत्र पितृमोक्ष धाम...