सन् १९७५ अप्रिल १७ । कम्बोडियाको राजधानी नोम पेनमा खमेरुजले कब्जा जमाएको दिन । ठीक ५० वर्ष पूरा भयो । देशमा जारी लामो गृहयुद्ध अन्ततः समाप्त हुन्छ भन्ने विश्वास गरिरहेको भीडले त्यो दिन सडकमा गुडिरहेका सैनिक ट्याङ्कको जयजयकार गर्यो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved