गुल्मी। गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ की सात वर्षीया प्रशंसा मरासिनीको मंगलबार बिहान सो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्युपछि बालिकाको आफन्तहरूले अस्पतालको लापरबाहीले मृत्यु भएको...