काठमाडौं । गुरु बराल नेकपा एमालेको उपाध्यक्षमा मनोनीत भएका छन् । बिहीबार बसेरा होटलमा बसेको सचिवालय बैठकले स्थायी समिति सदस्य रहेका बराललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उपाध्यक्ष पद...