काठमाडौं। अहिले नेपाली चलचित्र क्षेत्रमा स्थापित कलाकारहरू जन्माउने गुरुकुल थिएटर एक दशकपछि पुन: खुल्ने पक्का भएको छ। सौगात मल्ल, बिपिन कार्की, प्रविण खतिवडा, कमलमणि नेपाल, सरिता तिवारी लगायतका सफल कलाकार जन्माउने गुरुकुल सन् २०११ देखि बन्द भएको थियो। कलाकार,...