सुर्खेत। म्याद थप नगरी हटाएपछि दैलेख गुराँस गाउँपालिकाका करार कर्मचारी धर्ना बसेका छन्। गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारीहरु सोमबार गाउँपालिका परिसरमा धर्ना बसेका छन्। म्याद थप नभएसम्म आफूहरुको आन्दोलन जारी रहने कर्मचारी खम्बिरा केसीले बताइन्। ‘‘पालिकाले नियुक्त गरेका करार...