जेरुसेलम । इजरायलको मोसाद जासुसी एजेन्सीका प्रमुखले इरानसँगको आणविक सम्झौताको पुनरुत्थान वार्ताबारे छलफलका लागि सेप्टेम्बरको सुरुमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने भएका छन् । तेहरानसँग सन् २०१५ मा भएको ऐतिहासिक सम्झौतामा फर्कन पश्चिमा शक्तिहरूलाई पन्छाउने यहूदी राज्यको प्रयासपछिको हुनलागेको...