सुभद्राको मनमा कुरा लाग्यो–विहा किन गर्नुपर्ने ? यतिको दुःख, यतिको अपमान, यतिको परविवशता...! इत्यादि–इत्यादि।’ जिनो काढेर गुनकेसरीले धेरै कुरा भनी। कुन्नि के के! देशाचार, कुलाचार, बाबु, आमा, इज्जत, मर्यादाका कुरा !
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved