सन् २०१४ को १६ औं लोकसभा निर्वाचनमा भारतीय राजनीतिमा ‘गुजरात मोडेल’ को खुबै चर्चा थियो । यथार्थमा गुजरात मोडेल नै त्यो एक महत्वपूर्ण अस्त्र थियो, जसले भाजपालाई पहिलोपटक बहुमतसहित सत्तामा ल्यायो । नरेन्द्र मोदी भाजपाको पहिलो बहुमतवाला प्रधानमन्त्री भए...