गुजरात भर्सेस राजस्थान

आईपीएल: गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा कायमै

एजेन्सी। ईन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सल गुजरात टाइटन्सलाई हराएको छ । अहमदाबादमा गएराति भएको खेलमा राजस्थान ३ विकेटले विजयी भएको हो । गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved