एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको छ । गुजरातको यो लगातार दोस्रो जित हो भने दिल्लीले लगातार दोस्रो हार ब्येहोरेको छ । जितको लागि पाएको १ सय ६३ रनको मध्यम विजयी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved