एजेन्सी । मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो स्थानमा पुगेको छ । अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले हराएको हो। गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा...