एजेन्सी। गुगलले अहिले आफ्नो सर्च इन्जिनमा रहेको डुडलमा पिज्जाको प्रयोग गरेको छ। र, त्यहाँ रहेको प्ले बटनमा क्लिक गर्ने बित्तिकै अन्तक्र्रियात्मक एनिमेटेड खेल सुरु हुन्छ। तपाईले मोबाइल, ल्यापटप र आफ्नो कम्प्युटरमा यस्तो खेल खेल्न सक्नुहुन्छ। पिज्जा डुडलले तपाईलाई भर्चुअल्ली...