काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको...