काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगञ्जको मेयरमा पत्रकार तथा लेखक गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ। पत्रकार गिरीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। त्यस्तै ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराल मेयर...