गिट्टी

सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

बैतडी ।  बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो । गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved