धनगढी। धनगढी उपमहानगरपालिकामा मतगणनाको शुरूदेखि नै अग्रता लिएका गाेपाल हमालको अग्रता कायमै रहेको छ। २ हजार मतगणना हुँदा हमालले ९ सय मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ सय ५१ र नेकपा एमालेका रणबहादुर चन्दले...