काठमाडौं। दशैं खर्च, परिषद् खर्च भनी १ महीनाको तलब थप लिने गरेका तनहुँ जिल्ला, घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित सात जनाविरुद्ध सात वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। आव २०७०/०७१ र २०७१/०७२ विभिन्न शीर्षकमा...